२ कार्तिक २०८३, सोमबार

विश्वकै सेक्सी र राम्री नर्स केरीना लिन

12.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताइवान । ताइवानको एक अस्पतालमा रहेकी २३ वर्षीया नर्स केरीना लिनले विश्वका मिडिया र सामाजिक सञ्चालको ध्यान आफूतिर आकर्षित गर्न सफल भएकी छिन् ।

केरीना लिन अत्यन्तै आकर्षक र सेक्सी छिन् । उनी अस्पतालमा नर्सका रुपमा कार्यरत छिन् ।

सेक्सी नर्स लिनलाई हेर्नकै लागि अस्पतालमा पुरुष बिरामीहरूको थेगी नसक्नु भिड लाग्नेगरेको छ । पुरुष बिरामीहरू राम्रा नर्सका लागि अस्पताल आउने गरेको समाचारमा उल्लेख छ ।

विश्वकै सेक्सी नर्सको नाम पाएकी नर्सका फोटोहरू सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

इन्सटाग्राममा उनका फ्यानहरूले अत्याधिक फलो गरेका छन् । ब्रिटिस अनलाइन साइट द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत उनको फोटो प्रकाशित गरिसकेका छन् । – एजेन्सी