काठमाडौँ, १ चैत । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत बिहीबार नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दैछ ।
टस जितेको नेपाल फिल्डिङ रोजेको छ । नेपालविरुद्ध पपुवा पीएनजी ब्याटिङमा उत्रिएको छ । अहिले क्रिजमा टोनी उरा र असाद भला रहेको छन् ।
नेपाल र पीएनजीबीचको यो प्ले अफ म्याच हो । नेपालले यो खेलमा जित हासिल गरेर एकदिवसीय मान्यता पाउनको लागि सम्भावना जिवितै राख्न चान्छ ।















प्रतिक्रिया