३ कार्तिक २०८३, मंगलबार

जहाज दुर्घटनामा को-को परे ? हेर्नुस ६७ जनाको नामावली

279.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । काठमाडौँमा सोमबार दिउँसो दुर्घटनाग्रस्त यूएस-बंगला एयरलायन्सको जहाजमा सबैभन्दा बढी नेपाली यात्रु रहेको खुलेको छ ।

जहाजमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, १ जना चाइनिज र १ जना माल्दिभ्सका नागरिक रहेका थिए ।

दैनिक नेपाललाई प्राप्त नामावली अनुसार, जहाजमा चालक दलका सदस्यसहित ६७ जना यात्रु थिए । दुर्घटनामा बंगलादेशको सिलेट मेडिकल कलेजबाट एमबीबीएसको अन्तिम परीक्षा सकेर नेपाल फर्किएका १५ जना विद्यार्थी परेका छन् ।

यस्तो छ नामावलीः