१ कार्तिक २०८३, आइतबार

कृत्रिम घाँसेमैदान निर्माण शुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २७ फागुन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको भूमहीमा फुटबल खेलका लागि कृत्रिम घाँसेमैदान निर्माण शुरु भएको छ ।

जिल्ला फुटबल संघको पहलमा सुनवल नगरपालिका–१२, भूमहीस्थित रामनगर एकेडेमीको जग्गामा निर्माण हुने सो मैदान रु एक करोडको लागतमा सम्पन्न हुने अखिल नेपाल फुटवल संघ (एन्फा) का केन्द्रीय सदस्य प्रकाश पंगेनीले जानकारी दिए । –रासस