काठमाडौँ, २५ फागुन । प्रदेश नम्बर चारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत प्राप्त भएको छ । शुक्रबार विश्वासको मत मागेका गुरुङले दुईतिहाइसहित विश्वासको मत प्राप्त गरेका हुन् ।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा सुब्बाले ४१ मत प्राप्त गरे । कुल ५८ जना मतदातामध्ये १७ जनाले उनको विपक्षमा मत हालेका थिए ।















प्रतिक्रिया