हुम्ला, २७ मंसिर । हुम्लामा हवाई यातायात चालु भएपनि आज दिउँसो १२ बजेदेखि अचानक हिमपात भई हवाई सेवा बन्द भएको छ ।
खाद्यान्न ओसार्ने यस जिल्लाको एकमात्र विकल्प हवाई सेवा हिमपातका कारण बन्द हुँदा यहाँ खाद्य अभाव सिर्जना हुनेभएको छ ।
खाद्य संस्थानमा कर्मचारी नभएका कारण जनताले खाद्य सामग्री लैजान पाएका छैनन् ।















प्रतिक्रिया