३ कार्तिक २०८३, मंगलबार

नेपालको होलीमा विदेशी युवतीहरुको मस्ती (फोटोफिचर)

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । बिहीबार काठमाडौँ उपत्यका लगायत पहाडी जिल्लामा होली पर्व मनाइदैछ । होलीकै क्रममा काठमाडौँको ठमेलमा बिहीबार विदेशी पर्यटकहरुले समेत होली खेलेका छन् । नेपाली युवायुवतीहरुसँग मिलेर उनीहरुले होली मनाएका हुन् । विदेशी युवा–युवती र नेपाली युवा–युवतीबीचको होलीको रौनक निकै रोमाञ्चक देख्न सकिन्थ्यो । होली मनाइरहँदा विदेशी युवतीहरु निकै खुलेको समेत देखिन्थ्यो । होलीलाई सद्भावको पर्वको रुपमा पनि हेरिन्छ । हरौँ केही तस्विरहरु :

 

 

 

 

तस्विर : रासस