३ कार्तिक २०८३, मंगलबार

पारस शाह मंगलबार बिहान किन पुगे पचली मन्दिर ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । पूर्व युवराज पारस शाहले मंगलबार बिहान टेकुस्थित पचली भैरवको मन्दिर पुगेका छन् । उनले त्यहाँ पुगेर पुजा समेत गरेका छन् । आफ्ना निकटतम् सहयोगीका साथ मन्दिर पुगेका पारस निकै दुब्लो देखिएका छन् ।

नेपालबाट राजतन्त्र हटेसँगै थाइल्याण्डमा बस्न थालेका विभिन्न घटनापछि अहिले नेपालमै बस्न थालेका छन् । उनी कहिलेकाँही मात्रै सार्वजनिक कार्यक्रमहरुमा देखिने गरेका छन् ।
हरौँ पचली मन्दिरमा पुजा गर्न पुगेका पारसका केही तस्विरहरु :