२९ आश्विन २०८३, बिहिबार

म्यानचेष्टसँग साउथह्याम्पटन पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Van-Persie-Goalकाठमाडौँ, २३  मंसिर । म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनलाई पराजित गरेको छ ।

सोमबार राति साउथह्याम्पटनलाई म्यानचेष्टरले २–१ ले पराजित गरेको हो ।

युनाइटेड इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको म्यानचेष्टरका तर्फबाट रोविन भानपर्सीले दुई गोल गरेका थिए ।