२ कार्तिक २०८३, सोमबार

ओलीलाई प्रधानमन्त्री नियुक्त गरेपछि यस्तो आयो राष्ट्रपति कार्यालयको विज्ञप्ति

21.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली देशको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट ओलीलाई बहुमतका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रह गर्दै एमाले र माओवादीले आजै पत्र बुझाएका थिए ।

ओली प्रधानमन्त्री नियुक्त भएपछि यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्तिः