काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै छन् ।
सम्बोधनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तयारी भइरहेको छ । अहिले केही समय लगत्तै सम्बोधन हुने प्रधानमन्त्रीका सहयोगी केशवराज जोशीले जानकारी दिए ।
जोशीका अनुसार प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने छन् । साथै उनले निर्वाचन गराउने क्रममा सहयोग गर्ने सबैलाई धन्यावाद दिने छन् ।















प्रतिक्रिया