काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा तीन थान मोवाइल फोनमात्र भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोइरालाले पेस गरेको चलअचल सम्पत्ति विवरणमा मोवाइल मात्र भएको जनाइएको छ ।
प्रधानमन्त्री कोइरालाद्धारा यसअधि पनि सार्वजनिक गरिएको सम्पत्ति विवरणमा तीन थान मोवाइल मात्र भएको उल्लेख गरिएको थियो ।















प्रतिक्रिया