४ कार्तिक २०८३, बुधबार

नयाँ म्युजिक भिडियोमा बेबोको हट अवतार (भिडियो)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एसडी योगी र श्रुती योगीको स्वर रहेको ‘धान कुटी मकै भुटी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा दीपेन्द्र घिमिरेको शब्द र एसडी योगीको संगीत रहेको छ । उक्त गीतको भिडियोमा भिमफेदी गाईज र बेबो आचार्यलाई फिचर गरिएको छ । निर्मल लामा (बीजी) को निर्देशन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन् । यो म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियोः

https://www.youtube.com/watch?v=bRkErbBKogY