काठमाडौँ, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को तेस्रो खेलमा नेपालले शुक्रबार युएईविरुद्ध खेल्दैछ ।
नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको छ । अहिले युएईले ब्याटिङ शुरु गरेको छ । अहिले क्रिजमा युएईका रोहन मुस्ताफा र गुलाम शाबेर छन् ।
यसअघि मैदान ओसिलो हुँदा खेल शुरु हुन ढिला गरिएको छ ।















प्रतिक्रिया