काठमाडौँ, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को दोस्रो खेलमा नेपालले शुक्रबार ओमानविरुद्ध खेल्दैछ ।
ओमानसँग टस हारेको नेपालले ब्याटिङको निम्तो पाएको छ । अहिले नेपालले ब्याटिङ शुरु गरेको छ ।
यसअघि नेपालले बिहीबारको पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो ।















प्रतिक्रिया