
काठमाडौँ, २५ माघ । नेकपा एमाले – माओवादी केन्द्र पार्टी संयोजन समितिको बैठक आज बस्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज अपरान्ह बस्ने बैठकमा एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्ने बताइएको छ । बैठकमा नयाँ सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ । यसैगरी, वैचारिक तथा सांगठानिक व्यवस्थापनका विषयमा पनि छलफल हुने एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
एकता बारे आशंका उब्जिरहेका बेला एकता संयोजन समितिको बैठक बस्न लागेको हो ।















प्रतिक्रिया