२ कार्तिक २०८३, सोमबार

रामचन्द्र पौडेलका ज्वाईको पानी सर्केर निधन

10.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका ज्वाँई माधब खनालको निधन भएको छ । खनालको सोमबार राती पानी सर्केर मृत्यु भएको हो ।

चितवन पुलचोक निवासी खनाल प्रेसर र सुगरको विरामी रहेका जनाइएको छ । पानी सर्केर गाह्रो भएपछि उपचारका लागि भरतपुर अस्पताल पुर्‍याए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । ज्वाँईको निधनपछि पोखरामा रहेका रामचन्द्र पौडेल चितवन आउने भएका छन् ।