२ कार्तिक २०८३, सोमबार

सुष्मा स्वराजको नेपाल भ्रमणका बारेमा भारतले के भन्यो ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । भारतले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ ।

चुनावको सफल्ता नेपालको सक्रमणकाल अन्त्यका लागि महत्वपुर्ण कोसेढुंगा रहेको पनि भारतको भनाई छ ।

आज प्रकाशित कान्तिपुर दैनिकका अनुसार, भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पुरा गरी स्वदेश फर्किएपछि शुक्रबार राति वक्तब्य जारी गरी वदेश मन्त्रालयले उक्त कुरा जनाएको हो ।,