२ कार्तिक २०८३, सोमबार

एमालेका नेता लालबाबु पण्डित बिरामी, आखिर के भएको हो उनलाई ?

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ माघ । नेकपा (एमाले)का नेता तथा मोरङ क्षेत्रनम्बर ६ बाट प्रतिनिधी सभामा विजयी उम्मेदवार लालबाबुु पण्डित बिरामी परेका छन् ।

बिरामी परेका नेता पण्डित विराटनगरस्थित आफ्नै निवासमा आराम गरिरहेको उनका स्वकीय सचिव वासिम आलमले जनाएका छन् ।

पण्डितलाई घाँटीमा समस्या भएका कारण डाक्टरले केही दिन नबोल्न सुझाव दिएको छ । त्यसपछि उनी घरमै आराम गरिरहेको जनाएका छन् ।