२ कार्तिक २०८३, सोमबार

सन्दीप लामिछाने दिल्लीबाट आईपीएल खेल्ने

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछाने दिल्ली डेयर डेभिल्सबाट यो सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने खल्ने भएको छन् ।

आइपिएल क्रिकेटका लागि भएको आईपीएल अक्सन (बोलकबोल) मा पहिलो पटक नेपाली खेलाडी सन्दिपलाई दिल्लीले खरिद गरेको हो । दिल्लीले उनलाई २० लाखमा खरिद गरेको छ ।

१७ वर्षीय लेग स्पीनर बलर सन्दीपलाई बोलकबोलको दोस्रो दिन आइतबार डिल्लीले खरिद गरेको छ । उनको न्युनतम मूल्य २० लाख भारु तोकिएको थियो । ५ सय ७८ जनाको बोलकबोल सूचीमा रहेका सन्दीप २ सय ७८ नम्बरमा थिए ।