पोखरा (कास्की), ११ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार पोखरा आइपुगेका छन् ।
सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय भेलामा सहभागी हुन ओली पोखरा आइपुगेका हुन् । कार्यक्रम सकेर उनी आजै काठमाडौँ फर्किने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्मालगायतका नेता पनि सहभागी छन् ।















प्रतिक्रिया