काठमाडौँ, १० माघ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि बुधबार भएका मनोनयनमा कोमल वलीसहित १२ जना महिला निर्विरोध भएका छन् ।
उनीहरु औपचारिक रुपमा भने अन्तिम नामावली प्रकाशनका बेलामा मात्र निर्विरोध घोषणा गरिनेछ । निर्विरोध हुनेमा १, २, ५ र ७ नम्बर प्रदेशका महिला उम्मेदवारहरु रहेका छन् ।
निर्विरोध हुने महिला उम्मेदवारहरुः
प्रदेश १
१. नैनकला ओझा (एमाले)
२. विना पोखरेल (माओवादी)
३. सरिता प्रसाईं (माओवादी)
प्रदेश २
४. शशीकला दाहाल (माओवादी)
५. मुक्ताकुमारी यादव (काँग्रेस)
६. प्रमिला कुमारी (फोरम)
प्रदेश ५
७. कोमल वली (एमाले)
८. मीना बुढा
९. अनिता देवकोटा (काँग्रेस)
प्रदेश ७
१०. तारादेवी जोशी (काँग्रेस)
११. कमला ओली (एमाले)
१२. इन्दु कडरिया















प्रतिक्रिया