२ कार्तिक २०८३, सोमबार

प्रदेश प्रमुख र अस्थायी मुकामबारे एमालेको आयो कडा प्रतिक्रिया, देउवालाई पर्ने भयो अफ्ठ्यारो

23.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेपछि नेकपा एमालेले कडा प्रतिक्रिया दिएको छ ।

एमालेका सचिव योगेश भट्टराईले पछि बन्ने सरकारले वर्तमान शेरबहादुर देउवा सरकारले गरेको निर्णयलाई उल्ट्याइदिन संकेत गरेका छन् ।

ट्वीट गर्दै सचिव भट्टराईले भनेका छन्, ‘अस्थायी स्थायी राजधानी र प्रदेश प्रमुखका बारेमा सरकारले गरेको निर्णयप्रति कुनै टिप्पणी गर्नु आबश्यक छैन । यो सरकारले नभएको अधिकार प्रयोग गर्‍यो, आउने सरकारले आफ्नो सम्बैधानिक अधिकार प्रयोग गर्छ । कुरा त्यत्ति मात्र हो ।’