
काठमाडौँ, २६ पुस । डा. गोविन्द केसीबाट अदालतको अवहेलना भएको भनिएको मुद्दाका लागि आज सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलास तोकिएको छ ।
यसअघि मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे बेञ्चले बयान लिएकोमा आज न्यायाधिशद्वय भण्डारी र श्रेष्ठको इजलास तोकिएको हो ।
डा केसीलाई अहिले इजलासमा राखेर बहस हुँदैछ ।।















प्रतिक्रिया