२ कार्तिक २०८३, सोमबार

न्यायालयविरुद्ध अटेर गरेर अनसन बस्ने डा.गोविन्द केसी पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । न्यायालयको फैसलाविरुद्ध आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतको मानहानी मुद्दामा सर्वोच्चले सोमबार साँझ डा. केसीलाई पक्राउ गरेको हो । उनलाई मंगलबार बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराइनेछ ।

अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले डा.केसीलाई अनसन स्थलबाटै उठाएको पक्राउ गरेको छ ।