
काठमाडौं, २३ पुस । छापावाला सुनको भाउ आज तोलामा ५६ हजार २ सय रुपयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुनको भाउ तोलाको ५५ हजार ९ सय रुपैँया रहेको छ । चाँदी तोलामा ७५० रुपैँयामा कारोबार भइरहेको छ ।
साताको अन्तिम दिन शुक्रबारकै भाउमा आज सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया