२ कार्तिक २०८३, सोमबार

बराबरीमा रोकियो टोटनहाम

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ पुस । खेलको अन्तिम तिर सन हेउङ मिनले गोल गरेकोसँगै टोटनहाम हट्सपरले वेष्ट हाम युनाइटेडसँग बराबरी खेलेको छ । मिनले ८४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा रोकेका हुन् ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलमा टोटनहामको दबदबाका बावजुद पनि वेष्टहामका पेड्रो ओबियाङले ७० औँ मिनेटमा गोल गर्दै वेष्टहामलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसपछि टोटनहामले आक्रमक खेलेपनि उसको प्रयासहरु असफल रहे । –एजेन्सी