२९ आश्विन २०८३, बिहिबार

दासानायके स्वदेश फर्किए, क्यानडामा दुईसाता विताउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pubudu-dasanaikeकाठमाडौँ, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके स्वदेश फर्किनु भएको छ । उहाँ करिब दुई साताका लागि क्यानडा जानु भएको हो ।

उहाँले स्वदेश फर्किनु अघि खेलाडीलाई दुई साताका लागि शारीरिक अभ्यास दिनुभएको थियो । बिहीबार राति क्यानडा जनु भएका दासानायके करिब दुई साता क्यानडा बस्नु हुने छ ।