काठमाडौं, ११ पुस । नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लदार पदहरुको लागि दरखास्त आह्वान गरेको छ ।
सेनाको भर्ना छनौंट निर्देशनालय कार्यरथी विभागले मंगलबार एक विज्ञापन प्रकाशित गर्दै दरखास्तका लागि आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले आज (सोमबार)देखि माघ १० गतेभित्र सैनिक मुख्यालय जंगी अड्डा पुगेर दरखास्त दिन सक्नेछन् ।
हेर्नुस् विज्ञापन:

















प्रतिक्रिया