२९ आश्विन २०८३, बिहिबार

हिरोइनको घरमा यौनधन्दा, आपत्तिजनक अवस्थामा युवायुवती गिरफ्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priyanka_sex_rocket

हिरोइनहरु धमाधम यौनविवादमा मुछिन थालेका छन् ।

बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले यस्तै विवादमा छिन् । मुम्बइस्थित उनको एउटा कमर्शियल विल्डिङमा रहेको फ्ल्याटमा यौनधन्दा चलिरहेको खुलासा भएपछि उनको नाम पनि विवादमा तानिएको हो ।

प्रियंकाले भाडामा लिएको उक्त फ्ल्याटको छेवैमा उनको आमाको क्लिनिक समेत छ । तर, प्रियंकाको नाममा रहेको त्यो फ्ल्याटमा यौन धन्दा चलिरहेको खुलासा भने प्रहरीले छापा मार्ने क्रममा भएको हो ।

पुलिसले उक्त फ्ल्याटबाट आपत्तिजनक अवस्थामा केही युवायुवतीलाई गिरफ्तार गरेको छ । उनीहरुलाई सुधार गृहमा पठाइएको प्रहरीले जनाएको छ ।