१ कार्तिक २०८३, आइतबार

पाँच पोखरी सामुदायिक वनमा बेवारिसे शव फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), ११ मंसिर । झापाको शान्तिनगरस्थित पाँच पोखरी सामुदायिक वनमा बेवारिसे शव फेला परेको छ ।

शान्तिनगर–४ मा रहेको उक्त वन परिसरमा रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी ५०/५५ वर्षको कपाल छोटो काटेको, धर्के सट, कालो पाइन्ट र म्याजिक चप्पल लगाएको पुरुषको शव फेला परेको हो । रासस