६ कार्तिक २०८३, शुक्रबार

शेखहसिना बाहेक सार्क राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरु धुलिखेलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saarc_conference_557977342धुलिखेल, ११ मंसिर  । सार्क राष्ट्रकका सरकार तथा राष्ट्रप्रमुखहरु सबै धुलिखेल आईपुग्नु भएको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेद भने स्वास्थ्यमा समस्या देखिएको भन्दै  धुलिखेल रिट्रिटमा अनुपस्थित हुनु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै हेलिकोप्टर प्रयोग गरेर धुलिखेल आउनु भयो भने अरू सरकारले व्यवस्था गरेको हेलिकोप्टरबाट धुलिखेल आउनु भएको छ ।
पाहुनाको स्वागत गर्ने भन्दै नेपालका प्रधानमन्त्री सुशील कोइराला सबै भन्दा पहिला धुलिखेल आईपुग्नु भयो ।

सार्क सदस्य राष्ट्र प्रमुख अन्य भीभीआर्इपीहरु रिट्रिटपछि दिउँसो २ बजे काठमाडौ फर्किएर सार्क सम्मेलन समापन कार्यक्रममा सहभागी हुनुहुने छ ।