काठमाडौं, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार विजयी भएका छन् । एमालेकी भगवती चौधरीलाई ३२१ मतले पराजित गर्दै गच्छदार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।
गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा भगवतीले ३८ हजार ६५१ मत पाइन् । सुनसरी ३ मा भगवती चौधरीले सुरुदेखि नै अग्रता लिएपनि अन्तिममा गच्छदारले बाजी मारेका हुन् ।
















प्रतिक्रिया