२९ आश्विन २०८३, बिहिबार

नेपालबाट टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन मोदीको सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-talicomकाठमाडौँ, १० मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच सहज सञ्चार उपयोगका लागि नेपालबाट भारतमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन सुझाव दिनुभएको छ ।

उहाँले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत कटौती गरेको भन्दै नेपाल सरकारलाई पनि सक्दो शुल्क घटाउन आग्रह गनुृभएको हो ।

प्रधानमन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएका बेला पनि उहाँले शुल्क घटाउन आग्रह गर्नुभएको थियो ।