तनहुँ, २४ मंसिर । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् । पौडेललाई एमालेका किसानकुमार श्रेष्ठले ६४१४ मत अन्तरले पराजित गरे ।

प्रतिक्रिया