२ कार्तिक २०८३, सोमबार

काठमाडौं ६ मा एमालेका ईश्वर पोख्रेल विजयी, डा.महत पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल काठमाडौं ५ बाट विजयी भएका छन् ।

पोख्रेलले नेपाली कांग्रेसका डा.प्रकाश शरण महतलाई ९८६० मतअन्तरले पराजित गरेका हुन् ।

पोखरेलले २३०२९ मत प्राप्त गरेका छन् । कांग्रेसका डा. महतले १३१६९ मत पाएका थिए ।