काठमाडौँ, १० मंसिर । काठमाडौँमा जारी १८ सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै अफगानी राष्ट्रपति मोहम्मद असरफ घानीले सिमापार अपराध तथा हिंसा विरुद्ध एकजुट हुनु पर्ने बताउनु भएको छ ।
सम्वोधनका क्रममा उहाँले दक्षिण एशियालाई भिसा
फ्री दक्षिण एशिया बनाउन पनि आग्रह गर्नुभयो ।















प्रतिक्रिया