
काठमाडौँ, २४ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल झण्डै १० हजार मत अन्तरमा विजयी भएका छन् ।
आइतबार बिहान सकिएको मतगणना अनुसार, काठमाडौँ ५ का प्रतिनिधिसभा उम्मेदवार पोखरेल प्रतिस्पर्धी काँग्रेसका डा. प्रकाशशरण महत भन्दा ९ हजार ८ सय ६० मत बढी ल्याएर विजयी भएका हुन् ।
महासचिव पोखरेलले २३ हजार २९ मत ल्याउँदा पूर्वमन्त्री समेत रहेका काँग्रेसका डा. महतले १३ हजार १६९ मत ल्याएका छन्् ।















प्रतिक्रिया