काठमाडौं, २४ मंसिर । नुवाकोट १ मा नेपाली कांग्रेसका नेता डा.रामशरण महत पराजित भएका छन् ।
डा.महतलाई माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले पराजित गरेका हुन् । तामाङ ३६ हजार ४७३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका डा. महतले २७ हजार हजार ९२० मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया