काठमाडौँ, १० मंसिर । काठमाडौँमा जारी १८ सार्क शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले दक्षिण एशियालाई बुद्धिष्ट सांस्कृतिक सर्किट बनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ ।
उहाँले शान्ति र सम्बृद्धिका लागि बुद्धिष्ट सर्किट आवश्यक भएको दाबी गर्नुभयो ।
उहाँले दक्षिण एशियाले अब आर्थिक सम्बृद्धि, दिगो विकास र रोजगार सिर्जना गर्ने लगानीमा सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो ।















प्रतिक्रिया