काठमाडौं, २३ मंसिर । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले प्रदेश र प्रतिनिधी सभाका अधिकांश क्षेत्रहरूमा अग्रता लिएरहेका छन् । नेकपा (एमाले)ले शनिबार बिहान साढे सात बजेसम्म १८ स्थानमा प्रतिनिधी सभातिर जितेको छ ।
माओवादी केन्द्रले ६ र नेपाली कांग्रेसले ३ स्थानमा जित निकालेको छ । एकजनाले स्वतन्त्रबाट जितेका छन् ।
प्रतिनिधी सभामा एमालेले जितेका नेताहरू
कृष्णगोपाल श्रेष्ठ
काठमाडौं जिल्ला क्षेत्र नं. ९
२२८५२ मत
जीवनराम श्रेष्ठ
काठमाडौं जिल्ला क्षेत्र नं. ८
१३३९७ मत
कृष्णबहादुर राई
काठमाडौं जिल्ला क्षेत्र नं. ३
१९१६९ मत
कृष्णलाल महर्जन
ललितपुर जिल्ला क्षेत्र नं. २
२७७१३ मत
भूमिप्रसाद त्रिपाठी
धादिङ जिल्ला क्षेत्र नं. १
४९१२१ मत
पोल्देन छोपाङ गुरुङ्ग
मनाङ जिल्ला क्षेत्र नं. १
२३०० मत
प्रेमप्रसाद तुलाचन
मुस्ताङ जिल्ला क्षेत्र नं. १
३५४४ मत
भुपेन्द्रबहादुर थापा
म्याग्दी जिल्ला क्षेत्र नं. १
२३३०८ मत
सूर्यप्रसाद पाठक
वाग्लुङ जिल्ला क्षेत्र नं. १
३३६५७ मत
धनबहादुर बुढा
डोल्पा जिल्ला क्षेत्र नं. १
११७६१ मत
गोपालबहादुर बम
मुगु जिल्ला क्षेत्र नं. १
१३०३४ मत
यज्ञराज सुनुवार
ओखलढुङ्गा जिल्ला क्षेत्र नं. १
३२५८० मत
योगेशकुमार भट्टराई
ताप्लेजुङ जिल्ला क्षेत्र नं. १
२९४७९ मत
लालबाबु पंण्डित
मोरङ जिल्ला क्षेत्र नं. ६
३३९४१ मत
भानुभक्त ढकाल
मोरङ जिल्ला क्षेत्र नं. ३
४२४१३ मत
गणेशसिंह ठगुन्ना
दार्चुला जिल्ला क्षेत्र नं. १
२८९९८ मत
भैरवबहादुर सिंह
बझाङ जिल्ला क्षेत्र नं. १
३४६१२ मत
लालबहादुर थापा
बाजुरा जिल्ला क्षेत्र नं. १
२८०६५ मत
प्रतिनिधी सभामा माओवादी केन्द्रले जितेका नेताहरू
पम्फा भुसाल
ललितपुर जिल्ला क्षेत्र नं. ३
२४०३६ मत
अग्निप्रसाद सापकोटा
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १
४०५०४ मत
देवेन्द्र पौडेल
वाग्लुङ जिल्ला क्षेत्र नं. २
२८८२७ मत
जनार्दन शर्मा
रुकुम (पश्चिम) जिल्ला क्षेत्र नं. १
३४४०२ मत
गजेन्द्रबहादुर महत
जुम्ला जिल्ला क्षेत्र नं. १
२२१७३ मत
कमला रोका
रुकुम (पूर्व ) जिल्ला क्षेत्र नं. १
१०४३४ मत
प्रतिनिधी सभामा कांग्रेसले जितेका नेताहरू
प्रकाशमान सिंह
काठमाडौं जिल्ला क्षेत्र नं. १
१०९३६ मत
गगनकुमार थापा
काठमाडौं जिल्ला क्षेत्र नं. ४
२१५५८ मत
मोहन आचार्य
रसुवा जिल्ला क्षेत्र नं. १
१४४५३ मत
प्रतिनिधी सभामा स्वतन्त्रबाट जितेका नेता
छक्कबहादुर लामा
हुम्ला जिल्ला क्षेत्र नं. १
८४९१ मत















प्रतिक्रिया