२ कार्तिक २०८३, सोमबार

काठमाडौँ–४ मा राजन भट्टराईलाई सुरुवाति अग्रता

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् ।

राजनले १ हजार २ सय ३९ मत ल्याउँदा उनका निकतम प्रतिष्पर्धी काँग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् ।