२ कार्तिक २०८३, सोमबार

विजयोत्सव मनाउन जनार्दन शर्मा विमान चार्टर गरि रुकुममा

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २२ मंसिर । पश्चिम रुकुमका बाम गठबन्धन उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले जित्ने लगभग पक्का भएपछि उनी विमान चार्टर गरेर रुकुम पुगेका छन् । पूर्व गृहमन्त्री समेत रहेका शर्मा तारा एयरको विमान चार्टर गरेर आफ्नो निर्वाचन क्षेत्र पश्चिम रुकुम पुगेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार शर्माले १० हजार भन्दा बढि मतले अग्रता लिईरहेका छन् । शर्माले १७,७३७ मत प्राप्त गरिरहँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोपाल जीजङ्ग शाह ७,२५१ मतका साथ दोस्रो स्थानमा छन् ।