ताप्लेजुङ, २१ मंसिर । ताप्लेजुङ क्षेत्र नम्बर १ मा नेकपा (एमाले) तर्फबाट बाम गठबन्धनका उम्मेदवार योगेशकुमार भट्टराई काँग्रेस उम्मेदवार भन्दा दोब्बर मतले अग्रता लिइरहेका छन् ।
प्रारम्भिक मत परिणामअनुसार एमाले सचिव समेत रहेका भट्टराईले १३१४ मत ल्याएर सबैभन्दा अगाडी रहेका छन् । नेपाली काँग्रेसका उम्मेदवार केशव प्रसाद दाहालले ६९३ मत ल्याएर उनलाई पछ्याईरहेका छन् । मत परिणाम आउने क्रम जारी छ ।















प्रतिक्रिया