काठमाडौँ, ८ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँँ शिखर सम्मेलनमा भाग लिन
मालदिभ्सका
मालदिभ्सका
मालदिभ्स र भुटानका विदेशीमन्त्री सोमबार मध्यान्ह काठमाडौं आइपुग्नु भएको छ ।
सोमबार मध्यान्ह भुटानका विदेशमन्त्री ल्योन्पो रिन्जिन दोर्जी र माल्दिप्सकी विदेशमन्त्री दुन्या मौमुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो ।
उहाँहरु अठारौं सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार हुने सार्क मन्त्रिपरिषद्को ३६ औं बैकमा सहभागी हुन सोमबार नै नेपाल आउनु भएको हो । सार्क सदस्य राष्ट्रका अन्य विदेशमन्त्रीहरु पनि सोमबार नै काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।















प्रतिक्रिया