२९ आश्विन २०८३, बिहिबार

टी–ट्वेन्टीमा हङकङलाई जितका लागि नेपालको ७३ रनको चुनौति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर ।  नेपालले टी–ट्वेन्टीमा नेपालले हङकङलाई जितका लागि ७३ रनको सामान्य चुनौती दिएको छ ।

श्रीलंकाको कोलम्बोमा स्थानीय समयअनुसार विहान १० बजेबाट शुरु भएको खेलमा  नेपालका लागि  सोमपाल कामी सर्वाधिक ४० रन बनाउन सफल भए ।

नेपालका अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन् । नेपालका नरेश बुढा ऐर र ज्ञानेन्द्र मल्लले समान ५ रन जोडेर आउट भए ।

ओपनरहरु सुवास खकुरेल र सागर पुन समान २ रनमा आउट भएका छन् । त्यसैगरी विनोद भण्डारी र राजेश पुलामीले समान १ रन जोडेर आउट भए ।