२ कार्तिक २०८३, सोमबार

मोरङमा लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ मंसिर । पूर्वमन्त्री एवं वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पडितलाई लक्षित गरेर बम प्रहार भएको छ ।

प्रदेशसभा उम्मेदवार जीवन आचार्यसहित बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा पुगेका बेला पण्डितमाथि मंगलवार बिहान सुतली बम प्रहार भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पण्डित र आचार्यलाई लक्षित गरेर बम विस्फोट भएको पुष्टि गर्दै दुवै जना सकुशल रहेको बताए ।