काबुल, ११ मंसिर । अफगानिस्तानको रक्षा मन्त्रालयले पछिल्लो सुरक्षा कारबाहीका क्रममा २० जना भन्दा बढी लडाकू मारिएको जनाएको छ ।
मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमा अरू कम्तीमा ३३ जना घाइते भएको पनि उल्लेख गरेको छ ।
अफगानिस्तानका सुरक्षा निकायहरुले १२ ओटा ‘क्लिनअप अप्रेसन’ र १५ ओटा विषेश सुरक्षा कारबाही चलाएको बताएका छन् ।
उनीहरुले लडाकूहरुलाई लक्षित गरी लामो समयदेखि हवाई आक्रमण पनि विभिन्न ठाँउमा गरिरहेका छन् । – सिन्ह्वा















प्रतिक्रिया