१ कार्तिक २०८३, आइतबार

रकमसहित रंगेहात पक्राउ परे नापीका सुब्बा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatirकाठमाडौँ, ७ मंसिर  । नापी कार्यालय ललितपुरका नायब सुब्बा घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार कार्यालयबाटै उनलाई पक्राउ गरेको हो ।

रकमसहित पक्राउ परेका चौलागाइँलाई हिरासतमा लिइएको अख्तियारले जानकारी दिएको छ।