१ कार्तिक २०८३, आइतबार

नेपालमा स्वायत्त शासन प्रणाली आवश्यकः थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaपाँचथर, ७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलबीच सत्ता भागबन्डा र मतभिन्नताका कारण आगामी माघ ८ भित्र संविधान नबन्ने जिकिर गर्नुभएको छ ।

राप्रपा पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले  देशमा सङ्घीयताभन्दा पनि स्वायत्त शासन प्रणाली आवश्यक रहेकामा उहाँे जोड दिनुभयो ।